भिडियो
Monday, September 14, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको बताएका हुन्।

‘जोखिममा रहेका हिमतालहरु ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ । विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं । तयारी सकिएपछि निर्णय लिनेछौं,’ उनले उल्लेख गरे।

विशेषगरी जलवायु परिवर्तनको तीव्र असरका कारण नेपालका हिमाली क्षेत्रमा हिमताल विस्फोटनको जोखिम उच्च बन्दै गएको छ।

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्ययन अनुसार मनाङको थुलगी, दोलखाको रोल्पा, सोलुखुम्बुको इम्जा र चो-रोल्पासहित कम्तीमा २१ वटा हिमताललाई ‘अति उच्च जोखिमयुक्त’ श्रेणीमा राखिएको छ।

यसअघि पनि नेपाली सेनाको प्राविधिक टोलीले इम्जा र रोल्पा हिमतालको पानीको सतह नियन्त्रित रूपमा घटाएर आसपासका तटीय क्षेत्र र जलविद्युत् आयोजनाहरूलाई सम्भावित विनाशबाट जोगाएको थियो। सोही सफल अभ्यासका आधारमा मन्त्रालयले अन्य जोखिमपूर्ण हिमतालमा पनि जलसतह घटाउने कार्ययोजना अघि बढाएको हो।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

Next Post

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

स्पेशल खबर

स्पेशल खबर

Next Post
राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद

बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

शीर्ष नेताहरूप्रति असन्तुष्टि, मधेशमा पुस्तान्तरणको माग

शीर्ष नेताहरूप्रति असन्तुष्टि, मधेशमा पुस्तान्तरणको माग

बेपत्ता आफन्तको खोजी माग्ने नेता पक्राउ, तत्काल रिहाइको माग

बेपत्ता आफन्तको खोजी माग्ने नेता पक्राउ, तत्काल रिहाइको माग

कृष्ण जन्माष्टमीमा सानवीको सौगात ‘यता श्यामले वंशीको तान छाडे’ भक्ति गीत सार्वजनिक

कृष्ण जन्माष्टमीमा सानवीको सौगात ‘यता श्यामले वंशीको तान छाडे’ भक्ति गीत सार्वजनिक

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d