बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाबाट प्रहरीले ९७.५३ ग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको कमाण्डमा खटिएको टोली र लागुऔषध ब्युरो गोलबजारका प्रहरी सहायक निरीक्षक...

















