इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु
राजविराज । इस्लामी संघले मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु गरेको छ । राष्ट्रव्यापी यो अभियान देशैभरि शुरु गरिएको हो । अभियानबारे इस्लामी संघ, सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा...


















