अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते
काठमाडौं । आइतबार अमेरिकाको न्यूयोर्कको ब्रुकलिनमा रहेको एक होटलमा धेरै बन्दुकधारीहरूले मानिसहरूमाथि गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। ब्रुकलिन प्रहरी आयुक्तका अनुसार यो घटना आपसी विवादपछि भएको...