भिडियो
Sunday, July 26, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड

कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड

कञ्चनपुर । कञ्चनपुरका पालिका, प्रदेश र संघीय सरकार मातहत रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका छन । शनिबार नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले बेलौरीको शोभातालमा आयोजित गरेको अन्तरकृया कार्यक्रममा कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका हुन ।

एमाले निकट निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादृुर चन्दले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषय एव कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन निर्माणमा कर्मचारी संगठनको भूमिमा बारे छलफल गरिएको बताए ।

अध्यक्ष चन्दले पालिका, प्रदेश र संघीय सरकारका विभिन्न तह कार्यालयमा कार्यरत कर्मचारीले विभिन्न गुनासा एव सुझाव सल्लाह दिए अनुरुप संगठनले कर्मचारीको हितमा सोही अनुरुप अघि बढ्ने बताए । नेपाल निजामती कर्मचारी संगठनका महासचिव महादेव जोशीले संघीय निजामती कर्मचारी ऐनका विषयमा जिल्ला जिल्लाबाट आएका सुझाव अनुरुप संगठनले प्रदेश स्तरदेखि केन्द्रसम्मै पैरवी गर्ने बताए । कार्यक्तममा नेकपा एमाले कञ्चनपुरका सचिव समेत रहेका प्रमुख अतिथि पल्लवराज भट्टले कर्मचारीले अघि सारेका विषयमा पाटी संगठन गम्भिर भएको बताउँदै कर्मचारीमैत्री कानुन बनाउने तर्फ जोडदिए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका नेता प्रताप चन्द, लोकेन्द्र प्रशाद भट्ट, हरक सिह धामी, धौलराम सार्की सहितका कर्मचारीले संघीय निजामती ऐन विभेद रहित सम्पूर्ण कर्मचारीमैत्रीमा जोडदिएका छन । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्तममा एमाले कञ्चनपुर सचिव पल्लवराज भट्ट प्रमुख अतिथि रहेका थिए । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका सचिव दिनेशराज भट्टले संचालन गरेको कार्यक्रममा कर्मचारी, जनप्रतिनिधी एव एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

महाकाली नदीको रोयल्टी भ्रष्टाचार प्रकरणमा अख्तियारद्वारा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत भट्ट सहित ९ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

Next Post

जानकीले कृषक पोत्साहन गर्न गहुँ खेतीमा अनुदान दिदै

स्पेशल खबर

स्पेशल खबर

Next Post
जानकीले कृषक पोत्साहन गर्न गहुँ खेतीमा अनुदान दिदै

जानकीले कृषक पोत्साहन गर्न गहुँ खेतीमा अनुदान दिदै

भौतिकमन्त्री देउवा र अमेरिकी राजदुतबीच भेटवार्ता

भौतिकमन्त्री देउवा र अमेरिकी राजदुतबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित

व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित

गणेश नेपाली घटनामाथि उठेका प्रश्नमा गृहमन्त्री गुरुङको प्रतिवाद

गणेश नेपाली घटनामाथि उठेका प्रश्नमा गृहमन्त्री गुरुङको प्रतिवाद

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d