भिडियो
Saturday, June 27, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने रास्वपाको निर्णय

प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको छ।

शुक्रबार अपरान्ह बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा सहभागी गराउन जोड गर्दै आएका थिए।

सोही विषयलाई लिएर प्रधानमन्त्री दाहाल र रास्वपा सभापति रवि लामिछानेबीच पटक–पटक छलफलसमेत भएको थियो। समापति लामिछाने सरकारमा जान इच्छुक रहे पनि पार्टीभित्र प्रतिपक्षमा बस्नुपर्ने मत बलियो बन्दै गएपछि रास्वपा सरकारबाट बाहिरिएको हो । रास्वपाले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

Next Post

धनुषाबाट गाँजासहित ४ जना पक्राउ

स्पेशल खबर

स्पेशल खबर

Next Post
धनुषाबाट गाँजासहित ४ जना पक्राउ

धनुषाबाट गाँजासहित ४ जना पक्राउ

हुन्डी कारोबारमा संलग्न भएको आरोपमा सिरहाबाट एक युवक पक्राउ

हुन्डी कारोबारमा संलग्न भएको आरोपमा सिरहाबाट एक युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d