भिडियो
Saturday, April 18, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा

नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा

काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपालको आन्तरिक मामिलामा चीन सरकारले हालै गरेको हस्तक्षेपको कडा निन्दा गरेकाे छ।

अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकताका लागि प्रभाव पार्ने र दबाब दिने चीनको प्रयास हाम्रो राष्ट्रको सार्वभौमसत्तामाथिको हनन मात्र होइन, राजनीतिक दलहरूभित्रको लोकतान्त्रिक प्रक्रियाको डरलाग्दो उल्लङ्घन पनि रहेकाे जनाएकाे छ ।

जारी विज्ञप्तिमा भनिएकाे छ,’एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा नेपालका राजनीतिक दलहरू आन्तरिक निर्णय प्रक्रियालगायत आफ्नो राजनीतिक मार्ग र गठबन्धनहरू स्वतन्त्र रूपमा निर्धारण गर्ने अधिकार राख्दछ। आन्तरिक लोकतान्त्रिक विचार-विमर्श र निर्णय गर्ने वातावरण बनाउन राजनीतिक दलका सदस्यहरूबीचको बैठकहरू स्वतन्त्र रूपमा कुनै बाह्य हस्तक्षेपविना सञ्चालन गर्नुपर्छ।’

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभागका मन्त्री लिउ जियानचाओ र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटालगायत नेपालका माओवादी नेताहरुबीच चीनमा हालै भएको भेटले हाम्रो राष्ट्रको सार्वभौमसत्तामाथिको हननप्रति गम्भीर चिन्ता सिर्जना भएकाे अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए ।

उनले भने,’आन्तरिक रूपमा हुने यस्ता बैठकले राजनीतिक दलको स्वायत्ततामा मात्रै हनन् होइन, नेपालको स्वतन्त्र र लोकतान्त्रिक राजनीतिक परिदृश्यको विकासमा पनि बाधा पु¥याउँछ।’

नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप र राजनीतिक दलको बैठकमा गरेको अनावश्यक हस्तक्षेपको भर्त्सना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्न पनि अभियानले अनुराेध गरेकाे छ ।

विज्ञप्तिमा थप भनिएकाे छ,’बाह्य दबाब वा हेरफेर बिना आफ्नो राजनीतिक भाग्य निर्धारण गर्ने अन्तर्निहित अधिकार नेपालसहित प्रत्येक राष्ट्रसँग छ। हामी चीनलाई नेपालको सार्वभौमसत्ताको सम्मान गर्न र हाम्रा राजनीतिक दलहरूको आन्तरिक मामिलामा थप हस्तक्षेप नगर्न आग्रह गर्दछौं।’

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सैनिक सामग्री खरिद गर्न खोज्दा हिमालयन बैंकले एलसी खोल्न अस्वीकार गरे

Next Post

एजेन्ट कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

स्पेशल खबर

पाँच राष्ट्रको ब्रिक्स समूहले लिएको संकल्पमाथि नै प्रश्‍न उठेको विश्‍लेषकहरुको भनाई

पाँच राष्ट्रको ब्रिक्स समूहले लिएको संकल्पमाथि नै प्रश्‍न उठेको विश्‍लेषकहरुको भनाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d