भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

राजु लामिछाने

रुकुमपश्चिम, साउन १९ गते। रुकुम पश्चिममा खोलाले बगाएका एक पुरुषको शव फेला परेको छ। जिल्लाको मुसीकोट नगरपालिका–७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढाको शव प्रहरीले फेला परेको हो।

शनिबार दिउँसो घरबाट गोठ जाने क्रममा मुसीकोट नगरपालिका वडा नम्वर ६ र ७ को झुल्खेतस्थित चुनाखोला तर्ने क्रममा बुढालाई खोलाले बगाएको थियो। त्यसलगत्तै प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट बुढाको खोजीको लागि प्रहरी परिचालन भएको थियो।

सोलाबाङतर्फ प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलको नेतृत्वमा र झुल्खेततर्फ प्रहरी निरीक्षक ऋषी पाठकको नेतृत्वमा प्रहरी टोलीले खोजी कार्यका लागि परिचालन भएको थियो।

डिएसपी पोखरेल नेतृत्वको टोलीले मुसिकोट नगरपालिका–१३ को बाउनचौरस्थित खोलामा बग्दै गरेको अवस्थामा शव फेला पारेको हो। डिएसपी पोखरेलका अनुसार खोला किनारमा खोज्दै जाने क्रममा खोला बिचमा बग्दै गरेको अवस्थामा शव देखिएको थियो। प्रहरी हवल्दार हरजित सिंह ठगुन्ना लगायतको टोली तत्कालै खोलामा गएर उक्त शव बग्नबाट जोगाएको थियो।

अहिले उक्त शव खोला बाहिर निकालेर मुचुल्का लगायका कार्य सुरु गरिएको छ। आफन्तलाई समेत खबर गरिसकिएको उहाँले जानकारी दिनुभयो। त्यसपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइने छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

बलिवुड अभिनेता सिद्धान्त र नव्याको ब्रेकअप

Next Post

माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

स्पेशल खबर

स्पेशल खबर

Next Post
माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : आफ्नो पार्टी कार्यालाय त बनाउन सक्नुभएन, देश बनाउँछु भन्दा कसले पत्याउछ ?

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : आफ्नो पार्टी कार्यालाय त बनाउन सक्नुभएन, देश बनाउँछु भन्दा कसले पत्याउछ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d