भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा


लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा

सिरहा। नेपाल नेत्र ज्योति संघ अन्तर्गतको सगरमाथा चौधरी आँखा अस्पतालको कान विभागमा कार्यरत डा. विजय चौधरीले बिरामीहरूसँग दुर्व्यवहार र ठगी गरेको आरोप लागे संगै आफ्नै मातहतका महिला कर्मचारीलाई दुर्व्यवहार हिंसाका कारण कार्यकक्षमै अचेत अवस्थामा उद्धार गरि मनो चिकित्सक सँग उपचार गराई रहेको छ | यस सम्बन्धमा अस्पताल प्रशासन प्रमुख अभिषेक रोशनलाई पटक पटक लिखित तथा मौखिक जानकारी गराउदा समेत समाधान गर्न न सकेको घटना सार्वजनिक भएको छ । श्रोतका अनुसार, डा. चौधरी मानसिक रूपमा अस्वस्थ तथा सनकी रहेकोले उनी बिरामीहरूसँग झगडा गर्ने र कर्मचारीहरूसँग पनि बेला-बेलामा विवादमा लाग्ने कर्मचारीलाई दुर्व्यवहार गर्ने गरेको छ।
यस सम्बन्धमा अस्पताल प्रशासनलाई जानकारी भए पनि अस्पतालमा डा. चौधरीको विकल्प फेला पार्न गाह्रो भएकोले उनलाई तत्काल निरन्तरता दिनु परेको बताउछन । अस्पताल प्रशासनले अर्को डाक्टर खोज्ने प्रक्रिया जारी रहेको बताएको छ।
स्थानीय चौधरी परिवारको सेवा भावले जग्गा दान तथा सहयोगले जर्मनी डा. हेनिगको सेवाभावले स्थापित सगरमाथा चौधरी आँखा अस्पताल, लहान नेपाल मात्र होइन देश बाहिर समेत ख्याती कमाएको अस्पताल पछिल्लो समय व्यवस्थापन र प्रशासनिक कमजोरीका कारण विवादमा तानिएको छ। अस्पतालको सुरुवाती उद्देश्य सर्वसाधारणलाई निःशुल्क तथा सुलभ उपचार सेवा प्रदान गर्नु थियो। तर, हाल आएर प्रशासन प्रमुख अभिषेक रोशनको आर्थिक अनियमितताको आरोप सार्वजनिक भएसँगै अस्पताल व्यवसायमुखी बन्दै गएको छ?
सर्वसाधारणलाई सेवा प्रदान गर्न चौधरी परिवारले दान दिएको जग्गा तथा जर्मनीका डा. हेनिगको सहयोगी भावना विपरीत अहिले अस्पताल विशिष्ट वर्गका लागि मात्र केन्द्रित हुन थालेको गुनासो बढेको छ। अस्पतालभित्रको प्रशासनिक कमजोरी तथा अनियमितता बारे एकजना कर्मचारीले प्रमाण सहित जानकारी दिएका छन्। उनका अनुसार, प्रशासन प्रमुख अभिषेक रोशनले ठूलो रकम हिनामिना गर्दै आएका छन्, जसले गर्दा अस्पतालको मूल उद्देश्य नै कमजोर बन्दै गएको छ।
यस घटनाले अस्पतालको प्रतिष्ठामा असर पारेको छ भने बिरामीहरूको सुरक्षा र उपचारको गुणस्तरमा पनि प्रश्न उठेको छ? बिरामीहरूले उचित उपचार र सम्मानजनक व्यवहार पाउने आशामा अस्पतालले छिटो समाधान गर्ने अपेक्षा गरिएको छ।
स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रशासनिक सुधारको माग गर्दै अस्पताल व्यवस्थापनसँग स्पष्ट जवाफ चाहेका छन्। सम्बन्धित निकायले यसबारे छानबिन गर्दै आवश्यक कदम चाल्नुपर्ने माग समेत उठिरहेको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

संघीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री

Next Post

हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी

स्पेशल खबर

स्पेशल खबर

Next Post
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी

हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी

अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’

अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d