भिडियो
Sunday, December 7, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

लाल सागरमा पर्यटक पनडुब्बी डुब्यो, ६ जनाको मृत्यु


लाल सागरमा पर्यटक पनडुब्बी डुब्यो, ६ जनाको मृत्यु

काठमाडौं । इजिप्टको लाल सागरमा एक पर्यटकीय पनडुब्बी डुबेको छ। यस दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर छ।

रेड सी क्षेत्रका गभर्नर अमर हनाफीले दुर्घटनामा छ जना पर्यटकको मृत्यु भएको र ३९ जनालाई उद्धार गरिएको बताए। यो दुर्घटना हुर्घाडाको तटबाट करिब एक किलोमिटर टाढा भएको थियो।

रेड सी क्षेत्रका गभर्नर अमर हनाफीले फेसबुकमा बताएअनुसार अब कुनै पनि पर्यटक हराएका छैनन् । उनले भने – अधिकारीहरूले यस दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।

इजिप्टस्थित रुसी दूतावासका अनुसार पनडुब्बीमा सवार सबै पर्यटक रुसी थिए। रुसी दूतावासका अनुसार इजिप्टमा स्थानीय समय अनुसार बिहान १० बजे दुर्घटना भएको थियो।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

Next Post

अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

स्पेशल खबर

स्पेशल खबर

Next Post
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

साउदीले लगायो भारतसहित १४ देशमाथि भिषा प्रतिबन्ध

साउदीले लगायो भारतसहित १४ देशमाथि भिषा प्रतिबन्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d