भिडियो
Thursday, April 30, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले आफ्नो वायुसेनाले यमनमा अहिलेसम्मकै ‘सबैभन्दा ठूलो आक्रमण’ गरेको दाबी गरेको छ।

उसले भन्यो – यो हुथी विद्रोहीहरूले बारम्बार गर्ने ड्रोन र क्षेप्यास्त्र आक्रमणको जवाफमा गरिएको हो।

इजरायली रक्षा बलले राजधानी सानामा दर्जनौं विमानहरूले हुथी सुरक्षा तथा गुप्तचर सेवाहरू र सेनासँग सम्बन्धित लक्ष्यहरूमा बमबारी गरेको बताएको छ।

हुथी विद्रोही सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो आक्रमणलाई इजरायलद्वारा गरिएको “क्रूर अपराध” को रूपमा वर्णन गरेको छ।

मन्त्रालयले आक्रमणमा नागरिक स्थान र आवासीय भवनहरूलाई लक्षित गरिएको र आठ जनाको मृत्यु भएको बताएको छ।

इजरायली रेड सी रिसोर्ट इलातमा हुथी विद्रोहीहरूले गरेको ड्रोन आक्रमणमा २२ जना घाइते भएको एक दिनपछि इजरायली आक्रमण भएको हो, जसमध्ये दुई जना गम्भीर घाइते भएका छन्।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

Next Post

फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

स्पेशल खबर

स्पेशल खबर

Next Post
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’

यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d