भिडियो
Sunday, December 7, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का


देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

सिरहा । सिरहा धनगढीमाई निवासी समाजसेवी अशोक कुमार खड्काले देशमा बढ्दै गएको मनोवैज्ञानिक विभाजनप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनको तर्कमा, 2046 सालदेखि 2082 सालसम्मका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक उतार–चढावले नेपाली समाजलाई बिस्तारै टुक्रा–टुक्रामा विभाजित गर्दै लगेको छ।

खड्काका अनुसार, कहिले तन्त्रको नाममा, कहिले जातजातिको नाममा, कहिले धर्म–संस्कृति वा भूगोलको नाममा र अहिले उमेर समूहका नाममा समेत समाज विभाजित हुन थाल्नु चिन्ताजनक अवस्था हो।

अशोक खड्का भन्छन्, “हामी तन्त्र, जाति, धर्म, संस्कृति, मधेसी–पहाडी, प्रदेश, जेन एक्स–जेन जेड जस्ता नाममा टुक्रा टुक्रा भएर बसेका छौं। यो निरन्तरता रहिरह्यो भने देशलाई कसैले अघि बढाउन सकिँदैन।”

अहिलेको सबैभन्दा ठूलो आवश्यकता आपसमा उनेर एक हुने हो।
“हामी एउटै धागोमा उनेर एकता कायम गर्न सकेनौं भने, हामी र हाम्रा सन्ततिहरू सधैं अरूका लागि मात्र पसिना बगाउने मजदुर बन्न बाध्य हुनेछौं। देश नै पराधीनजस्तै बन्न सक्छ,” खड्काले चेताएका छन्।

अशोक खड्का सामाजिक क्षेत्रमा सक्रिय नाम हो। उनले वर्षौंदेखि असहाय, अपांगता भएका व्यक्ति, विद्यार्थी, किसान र युवाहरूको पक्षमा विभिन्न कल्याणकारी काम गर्दै आएका छन्। समाजप्रतिको उनको समर्पणले उनको आवाजलाई अझै विश्वसनीय र प्रभावशाली बनाएको छ।

खड्का भन्छन्, “देशलाई बलियो बनाउने कुरा धेरथोर कसैले बोक्ने बोझ होइन। एकतामा बस्ने, विभाजन नफैलाउने, भिन्नता स्वीकार गर्ने र देशलाई पहिलो प्राथमिकता दिने हाम्रो बानी नै राष्ट्रनिर्माणको सबैभन्दा ठूलो आधार हो।”

अशोक खड्काको यो भनाइ अहिलेको परिस्थितिमा समाज र राष्ट्रलाई एउटै सूत्रमा बाध्ने संदेशको रूपमा खास गरी युवा पुस्ता हेरिरहेको छ ।

यो केवल चेतावनी मात्र होइन, एक जिम्मेवार नागरिकको मनको पीडा र देशप्रेमको आवाज पनि हो।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

Next Post

फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्नेछ : कुलमान घिसिङ

स्पेशल खबर

स्पेशल खबर

Next Post
फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्नेछ : कुलमान घिसिङ

फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्नेछ : कुलमान घिसिङ

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d