भिडियो
Thursday, January 22, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

गत कात्तिक २४ गते मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता सरोज यादवले २२ दिनमै राजीनामा दिएपछि सात दलले शुक्रबार नयाँ सरकारमा दाबी पेश गरेका हुन् ।

जनकपुरधामस्थित प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष यादवले सात दलकोतर्फबाट बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सात दलबीच आपसमा मुख्यमन्त्रीलाई लिएर दाबी भइरहेका बेला यादवको नाममा सहमति जुटेको हो । लोकतान्त्रि समाजवादी पार्टी पछि हटेसँगै अब मधेशको सत्ता कांग्रेसको पोल्टामा जाने पक्का भएको छ।

प्रदेश प्रमुखले दिएको समयसीमा शुक्रबार साँझ सकिनै लागेको अवस्थामा सात दलीय गठबन्धनले कांग्रेस दलका नेता यादवलाई सर्वसम्मत मुख्यमन्त्रीमा अघि सारेका हुन् ।

एमाले दलका नेता यादवको नेतृत्वको सरकार बहमुत नजुट्ने भएर ढलेको थियो । सर्वोच्च अदालतले एमाले दलका नेता यादवलाई २४ घण्टाभित्र विश्वास लिन आदेश दिँदै यदि त्यसो नभए संविधानको धारा १६८(२) अनुसार नयाँ सरकारको आह्वान गर्न भनेको थियो ।

प्रदेश प्रमुख कर्णले दुई वा बढी दलको बहुमत जुटाउने सदस्यलाई दाबी पेश गर्न यसअघि बुधबार आह्वान गरेका थिए। यादवको पक्षमा ७६ जना सांसद भएकाले उनी मुख्यमन्त्री निश्चित भएका छन् ।

सात दलीय गठबन्धनमा कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसहित छन् ।

मधेशमा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ७, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सदस्य छन्।

उता अब प्रतिपक्षमा पुगेको एमालेका २५ जना सांसद छन् । एमाले मधेशमा ठूलो दलहो । उता राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक–एक सदस्य छन्। अहिले एमाले, जसपा नेपाल र लोसपाका एक–एकजना सांसद निलम्बित अवस्थामा छन् । मधेशमा यो एक महिनाभित्र तीनजना मुख्यमन्त्री हुने पक्का भएको छ ।

कात्तिक २४ गते जितेन्द्र सोनलले राजीनामा दिएपछि एमाले दलका नेता यादव महोत्तरीको बर्दिबासस्थित पानस होटलमा शथप र नियुक्ति लिएर मुख्यमन्त्री बनेका थिए । तर उनी बुधबारदेखि हटे । अब कांग्रेस दलका नेता यादव सात दलको समर्थनमा मुख्यमन्त्री हुने भएका छन् ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

Next Post

केयू दीक्षान्त समारोहमा २,२०९ विद्यार्थी दीक्षित

स्पेशल खबर

स्पेशल खबर

Next Post
केयू दीक्षान्त समारोहमा २,२०९ विद्यार्थी दीक्षित

केयू दीक्षान्त समारोहमा २,२०९ विद्यार्थी दीक्षित

स्थानीय तहको असहयोगले बाबु–छोरीको मृत्यु भएको परिवारको आरोप

स्थानीय तहको असहयोगले बाबु–छोरीको मृत्यु भएको परिवारको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङ पदस्थापन

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङ पदस्थापन

नक्कली पेस्तोल र खुकुरी देखाएर एसबीआई बैंक लुटिएको खुल्यो

नक्कली पेस्तोल र खुकुरी देखाएर एसबीआई बैंक लुटिएको खुल्यो

कांग्रेस विवाद टुंगियो, आयोगले गगन थापा समूहलाई मान्यता

कांग्रेस विवाद टुंगियो, आयोगले गगन थापा समूहलाई मान्यता

नेपाल, बंगलादेश, पाकिस्तानलगायत देश सूचीमा समावेश

नेपाल, बंगलादेश, पाकिस्तानलगायत देश सूचीमा समावेश

विषालु इन्जेक्सन प्रयोग गरी योजनाबद्ध हत्या भएको पुष्टि

विषालु इन्जेक्सन प्रयोग गरी योजनाबद्ध हत्या भएको पुष्टि

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d