भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

अष्ट्रेलियाले बनायो नयाँ सुपर कम्प्युटर, मर्दै गरेको ताराको लियो अद्वितीय तस्वीर


अष्ट्रेलियाले बनायो नयाँ सुपर कम्प्युटर, मर्दै गरेको ताराको लियो अद्वितीय तस्वीर

काठमाडौं । अष्ट्रेलियाले तयार गरेको एक नयाँ सुपरकम्प्युटरले जिवनकालको अन्तिम अवस्थामा पुगेर विस्फोट भएको तारा अर्थात् सुपरनोभाको शानदार तस्वीर खिच्न सफल भएको छ ।

नयाँ पुस्ताको रेडियो टेलिस्कोपको रुपमा रहेको ASKAP (Australian Square Kilometer Array Pathfinder) लाई सुपर कम्प्युटरमा चल्ने अत्यन्त सक्षम सफ्टवेयरको आवश्यकता पर्दछ । त्यसैले Pawsey Supercomputing Research Center ले सेटोनिक्स नामक एक नयाँ सुपर कम्प्युटर निर्माण गरेको हो ।

ASKAP रेडियो टेलिस्कोपमा ३६ वटा डिश एन्टिना रहेका छन् जसले एउटै टेलिस्कोपको रुपमा सँगै काम गर्दछन् । उक्त टेलिस्कोपलाई अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी CSIRO ले सञ्चालन गर्दछ । त्यसले संकलन गरेका डाटाहरु उच्चगतिको अप्टिकल फाइबरका माध्यमबाट Pawsey Supercomputing Research Center मा पठाइन्छ, जहाँ डाटालाइ प्रशोधन गरेर तस्वीरमा बदलिन्छ ।

setonix

सेटोनिक्सले मर्दै गरेको तारा अर्थात् सुपरनोभा G261.9+5.4 को निकै सुन्दर तस्वीर खिचेको हो । उक्त सुपरनोभा करीब १० लाख वर्ष पूरानो हुनसक्ने बताइउको छ जुन पृथ्वीभन्दा १० हजार देखि १५ हजार प्रकाशवर्ष टाढा छ ।

CSIRO स्थित रेडियो खगोल वैज्ञानिक एरिक आर हिलले सन् १९६७ मा पहिलोपटक हम्रो आकाशगंगामामा रहेको उक्त सुपरनोभा पहिलोपटक पत्ता लगाएका थिए, मरेको ताराको रुपमा । समाप्त भैसकेको सुपरनोभा मर्दै गरेको ताराको शक्तिशाली विस्फोटको अवशेष हो ।

SNR G261.9+05.5 को तस्वीर देख्दामा भलै सुन्दर छ, तर AKSAP को खगोलीय सर्भेबाट डाटा प्रोसेसिंग पनि सुपर कम्प्युटर सिस्टमलाई जाँच्ने एक शानदार तरिका हो ।

सुपर कम्प्युटरबाट डाटा प्रोसेसिंग निकै जटिल हुन्छ । तर सेटोनिक्ससँग यो प्रकारको गहन प्रोसेसिंगका लागि पर्याप्त संसाधन छ । सेटोनिक्सका लागि यो कदम दुई चरणमध्ये केवल पहिलो हो । दोश्रो चाहीँ यहीँ वर्षको अन्त्यमा पूरा पूरा हुने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने

Next Post

‘त्रिविमा विभाग हटाएर स्कुल बनाउने तयारी छ’

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
‘त्रिविमा विभाग हटाएर स्कुल बनाउने तयारी छ’

‘त्रिविमा विभाग हटाएर स्कुल बनाउने तयारी छ’

दक्षिण कोरियामा भीषण वर्षा, ८ जनाको मृत्यु, ६ बेपत्ता

दक्षिण कोरियामा भीषण वर्षा, ८ जनाको मृत्यु, ६ बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d