कृष्ण जन्माष्टमीमा सानवीको सौगात ‘यता श्यामले वंशीको तान छाडे’ भक्ति गीत सार्वजनिक
काठमाडौं । कृष्णप्रतिको प्रेम, भक्ति र समर्पणलाई संगीत, नृत्य तथा अभिनयमार्फत प्रस्तुत गरिएको नयाँ नेपाली भजन ‘यता श्यामले वंशीको तान छाडे’ सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीलाई लक्षित गरी सार्वजनिक गरिएको भजनमा कृष्णको बाँसुरीको धुन...


















