भिडियो
Monday, February 9, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पूजा-आराधना गरी मनाइँदैछ

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पूजा-आराधना गरी मनाइँदैछ

काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदैछ। पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ। भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लागेको छ। पाटन कृष्ण मन्दिरमा दर्शनका लागि राष्ट्रपति जाने चलन छ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

नेता र प्रधानमन्त्री पैसाकाे पछि कुद्न थाले : माधव नेपाल

Next Post

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने

स्पेशल खबर

स्पेशल खबर

Next Post
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d