भिडियो
Wednesday, July 16, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

जसपा अध्यक्ष यादव बारा दुई बाट उम्मेदवार सिफारिस


जसपा अध्यक्ष यादव बारा दुई बाट उम्मेदवार सिफारिस
  • वीरगञ्ज । भदौ १४ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यको उम्‍मेदवारमा सिफारिस भएकाे छ ।
    मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले वहाँकाे नाम सिफारिस गरेको हो । यसअघि २०७४ को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएकाे थियाे ।
    क्षेत्रीय समितिले प्रतिनिधि सभा सदस्यमा यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नं २ ‘क’ मा १० जना र प्रदेश सभा क्षेत्र नं २ ‘ख’ १२ जनाको नाम जिल्ला कार्य समिति बारामा सिफारिस गरेको छ ।
    यादवले बारा २ बाट इच्छा गरे उम्मेदवार हुन सक्ने क्षेत्रीय सभापति लालबाबु सिंहले जानकारी दिए । प्रदेश सभा क्षेत्र नं २ ‘क’ का लागि उषाकुमारी यादव, कामेश्वरप्रसाद यादव, रामबाबु प्रसाद यादव, शारदा शंकर प्रसाद साह, मुकेश कुशवाहा, आत्मराम प्रसाद साह, विनोद प्रसाद यादव, शंकर प्रसाद यादव, नागेन्द्र प्रसाद यादव र शिव शंकर प्रसाद यादवको नाम सिफारिस भएको छ ।
    प्रदेश सभा क्षेत्र नं २ ‘ख’ बच्चा राउत अहिर, अवध भुषण प्रसाद यादव, राम किशोर प्रसाद यादव, प्रमोद प्रसाद यादव, लालबाबु सिंह, अमरदेप प्रसाद यादव, धुपलाल सहनी, ऋषिकेश यादव, ब्रम्हदेव पासवान, शम्भु प्रसाद सिंह, राम सागर प्रसाद यादवको नाम सिफारिस गरेको अध्यक्ष सिंहले जानकारी दिएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

उधाेग व्यवसायकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न

Next Post

जनताको अधिकारका लागि निरन्तर लडिरहने छु : डा. राउत

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
जनताको अधिकारका लागि निरन्तर लडिरहने छु : डा. राउत

जनताको अधिकारका लागि निरन्तर लडिरहने छु : डा. राउत

कुलमान संघीय निर्वाचनमा लड्ने तयारीमा

कुलमान संघीय निर्वाचनमा लड्ने तयारीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इजरायलले फोर्दो आणविक केन्द्रमाथि आक्रमणको योजना तयार, आदेश पर्खिरहेको – IDF

इजरायलले फोर्दो आणविक केन्द्रमाथि आक्रमणको योजना तयार, आदेश पर्खिरहेको – IDF

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d