स्पेशल खबर

स्पेशल खबर

जर्मनीले लिपजिग विमानस्थलमा ड्रोन आक्रमण प्रयासमा रुस जिम्मेवार रहेको निष्कर्ष निकाल्यो

बर्लिन (रायटर्स) । जर्मन सरकारले गत महिना लिपजिग/हाले विमानस्थलमा भएको भनिएको ड्रोन आक्रमण प्रयासमा रुस जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। घटनापछि जर्मनीले रुसविरुद्ध विभिन्न कदम चाल्ने घोषणा गरेको छ, जसअन्तर्गत बर्लिनस्थित रुसी सांस्कृतिक केन्द्र...

Read more

हिमालयको तापक्रम वृद्धिले निम्त्यायो भोटेकोशीको भीषण बाढी : शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्री सेल्सियससम्म वृद्धि भइसकेको पुष्टि...

Read more

बाढी राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र विस्तार

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित परिस्थिति, खोजी, उद्धार तथा राहत कार्यलाई थप चुस्त र व्यवस्थित बनाउन बसेको सर्वदलीय बैठक विभिन्न तीन महत्त्वपूर्ण निष्कर्ष निकाल्दै सम्पन्न भएको छ। विपद्को यस कठिन घडीमा राज्यका...

Read more

दलदल छिचोल्दै सुरुङको ‘क्राउन’सम्म पुग्यो उद्धार टोली

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि सरकारले सम्पूर्ण शक्ति र क्षमता प्रयोग गरिरहेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मङ्गलबार आयोजित पत्रकार...

Read more

मोदीको उज्वेकिस्तान भ्रमणमा ११ महत्वपूर्ण सम्झौता

तासकन्द। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने उज्वेकिस्तानको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ। उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभको निमन्त्रणामा अगस्ट २९ र ३० मा भएको यस भ्रमणका क्रममा दुवै देशले आफ्नो...

Read more

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८८४ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३...

Read more

बाढीपहिरोका बेवारिसे शवलाई ‘स्याम्पल नम्बर’ दिइने

काठमाडौं।  बाढीपहिरोमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको व्यवस्थापनसँगै उनीहरूको पहिचान खुलाउन आवश्यक नमुना सुरक्षित राख्ने प्रक्रिया अघि बढाइएको छ। पहिचान नखुलेका शवलाई कानुनी प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको छुट्टाछुट्टै...

Read more

छोचेन खोलाको इम्प्याक्ट क्रेटर वरिपरि हिमचट्टान भत्किने जोखिम

काठमाडौं । नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटर (प्रभाव क्षेत्र वा खाडल) वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ। यसले तल्लो तटीय क्षेत्रमा थप सम्भावित खतरा निम्त्याउन सक्ने चेतावनी...

Read more

चरौँदी झोलुङ्गे पुल बाढीले पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं। त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ। आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे...

Read more

किभनजिक हतियार गोदाममा विस्फोट, ४०० जना सुरक्षित स्थानमा सारिए

काठमाडौं । युक्रेनमा सेनाको हातहतियार भण्डारण गरिएको एक गोदाममा रुसले गरेको ड्रोन आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ। करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ। हातहतियारको यो गोदाम राजधानी किभको बाहिरी आवासीय क्षेत्र...

Read more
Page 2 of 38 1 2 3 … 38

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.