सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला
सिरहा। सिरहाको गोलबजार नगरपालिका–१० डण्डाबाट दुईथान भरुवा बन्दुक फेला परेको छ। शिकार खेल्न गएका शिकारीहरूले बन्दुक फालेर भागेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको हो। शिकार खेल्ने क्रममा बन्दुक पड्किएको सूचना पाएपछि प्रहरी...


















