छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्
काठमाडौं । “मेरी आमा म डाक्टर भएको हेर्न चाहनुहुन्थ्यो। त्यो सपना पूरा गर्न मलाई मेरी छोरीले सघाइन्,” अमुथावल्ली मनिवन्ननले बताइन्। दक्षिण भारतको तमिलनाडु राज्यको एउटा सानो नगरमा बस्ने अमुथावल्लीले आफ्नो सम्पूर्ण जीवनकालमा सङ्घर्ष गर्नुपरेको...


















