सिरहा असाेज २३।
विगत लामाे समय सिरहामा पत्रकारिता गर्नुभएको,रेयूकाई नेपाल लगायत दर्जनौं संघसंस्थाका माध्यमबाट समाजिक सेवा गर्नुभएको अधिवक्ता सुरेश कुमार कार्कीले सिराहा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ वहाँकाे उमेदवारीले क्षेत्रवासि खुशी भएका छन् । कार्की प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराउनुभएको हो । स्थानीय यूवाहरु भन्नु हुन्छ वहाँ संघर्षशिल, कर्मठ याेग्य उमेदवार हुनुहुन्छ वहाँलाई जिताउन हामी एक ढिक्का भएर लाग्नुपर्ने जनाएको छ।