लहान असाेज २३ नेकपा एमाले र जसपा नेपालको संयुक्त गठबन्धन बाट सिरहा क्षेत्र न.१ प्रतिनिधि सभामा राम शंकर यादव क मा राजेन्द्र प्रसाद चौधरी र ख मा राजकुमार गुप्ता उम्मेदवारी मनोनयन दर्ता गराउनु भएका छन् । अर्को गठबन्धन नेपाली काँग्रेस,नेकपा एस, एकिकृत नेकपा माअाेवादीका तर्फबाट सिरहा क्षेत्र न १ बाट पदुम नारायण चाैधरी क वाट प्रदेश सभा को लागि सुनिल महतो र ख वाट अशाेक कुमार यादव गठवन्धनवाट टिकट पाउनु भएको छ ।