भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

स्वतन्त्र उमेदवार कार्की आफुले स्वतन्त्र भइ जनता कामगर्छु


स्वतन्त्र उमेदवार कार्की आफुले स्वतन्त्र भइ जनता कामगर्छु

लहान । चुनाबी मैदानमा होमिएका सिराहा निर्वाचन क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सुरेश कार्की आम जनताको घर दैलोमा पुगिरहदा उनको चर्चा यतिबेला गाँउ वस्तिमा व्यापक हुन थालेका छन् ।

धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना बताउदै सार्वजनिक रूपमै औठा छाप सहित आम जनताको लागि विकास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै घर दैलोमा विधिपूर्वक रहेका कार्कीको चौतर्फी चर्चा यतिबेला भइरहेको छ ।
सिरहाको राजनीतिक इतिहासमा औठा छाप गर्ने उनी पहिलो उम्मेदवार हुन । आम जनताको घर दैलोमा रहिरहदा उनी जनताको गुनासाे सुनिरहेका छन् ।

फरक तरिकाले चुनावी मैदानमा उत्रिएका कार्कीले स्पष्ट रूपमा विकाश निर्माणका तथ्याङ्क संकलन गरिरहेका छन् ।

धनगढीमाई १२ को गड्मे पुगेका कार्कीले स्थानिय पर्यटनको सम्भावना बोकेको हेलीपेड डाँडा ( जहाबाट उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्न सकिन्छ) , खुट्टी खोलाको कृषि नहर, खानेपानी लगायतका पक्षमा बढी चिन्तित बनेका कार्कीले पर्यटन विकाशमा आफूले यस भेकमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउँनु भयो ।

संक्षिप्त कुराकानीमा उनले ” हालसम्म सिरहाको गागन बस्तीका आम मानिसले भोग्दै आएको समस्याहरू प्रति आफू चिन्तित भएको” बताउँदै विकाशको मूलधारमा उक्त ठाँउलाई जोड्ने बताउँनु भएको छ ।

आफुले कसैलाई पनि नढाट्ने झुठो आश्वासन नदिने भन्दै आफु निर्वाचित भएपछि विगतका दिनहरुदेखि भोग्दै आएको समस्याहरू समाधान गर्नका लागि कुनै कसर बाँकी नराख्ने समेत जानकारी गराउनु भएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

उमेदवारहरुद्वारा घरदैलो कार्यक्रमकाे सुरवात

Next Post

रौतहट -४ मा उद्धवको पला भारी

स्पेशल खबर

स्पेशल खबर

Next Post
रौतहट -४ मा उद्धवको पला भारी

रौतहट -४ मा उद्धवको पला भारी

नेपालको पहिलो स्वतन्त्र उमेदवार १५ बुन्दे प्रतिबद्धताआम जनताको लागी नेपाली काजमा औठा

नेपालको पहिलो स्वतन्त्र उमेदवार १५ बुन्दे प्रतिबद्धताआम जनताको लागी नेपाली काजमा औठा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d