भिडियो
Wednesday, June 17, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सिरहा क्षेत्र न-३ मा प्रदेश-सभा सदस्यका उम्मेदवार सिंह चर्चामा

सिरहा क्षेत्र न-३ मा प्रदेश-सभा सदस्यका उम्मेदवार सिंह चर्चामा

सुरेश राय-
सिरहा,२५ कार्तिक _आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को (क) बाट उम्मेदवारि दिएका नेकपा एमालेका प्रभावशाली युबा-नेता मनोज कुमार सिंहको क्षेत्र न-३मा पर्ला भारि देखिएको छ।

चुनावअघि नै जनताको मन जितेका मनोज सिंह अब निर्वाचनमा जनताको मत जित्न आँतुर रहेको देखिनछ । चुनावको मिति नजिकिएसँगै उनी यतिवेला घरदैलोको चटारोमा छन् । विहान देखि राति अबेरसम्म उनी घरदैलोमा व्यस्त रहन्छन । उनको चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ ।
त्यसैगरी,सिरहा क्षेत्र न-३(क) बाट प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठको उम्मेदवारि रहेका छन् ।मनोज कुमार सिंह नेकपा एमालेका जिल्ला सदस्य हुन् । राजनीतिक सक्रियता र समाजसेवामार्फत पुर्याएको योगदानको कारण नै मनोज कुमार सिंह सिरहामा लोकप्रिय छन ।

राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई छ । उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, र रोजगारी सिर्जना रहेको बताए । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र सकेको काम गरेर देखाउने प्रतिबद्धता जनाउने गरेका छन् ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

नेपालको पहिलो स्वतन्त्र उमेदवार १५ बुन्दे प्रतिबद्धताआम जनताको लागी नेपाली काजमा औठा

Next Post

गोलबजारमा १५० जना भन्दा बदी नेता-कार्यकर्ताले गरे एमाले प्रवेश

स्पेशल खबर

स्पेशल खबर

Next Post
गोलबजारमा १५० जना भन्दा बदी नेता-कार्यकर्ताले गरे एमाले प्रवेश

गोलबजारमा १५० जना भन्दा बदी नेता-कार्यकर्ताले गरे एमाले प्रवेश

सप्तरी ४(क) मा स्वतन्त्र उम्मेदवार राजेश विद्रोहीको जताततै चर्चा

सप्तरी ४(क) मा स्वतन्त्र उम्मेदवार राजेश विद्रोहीको जताततै चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d