भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

जनमत पार्टी असन्तुष्ट, आकस्मिक बैठकजारी सरकारको समर्थन फिर्ता लिन सक्ने संकेत ।


जनमत पार्टी असन्तुष्ट, आकस्मिक बैठकजारी सरकारको समर्थन फिर्ता लिन सक्ने संकेत ।

काठमाडौं माघ ४ । सहमतिअनुसार मन्त्रालय नदिएको भन्दै डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।
त्यसबारे निर्णय गर्न अहिले पार्टी कार्यालय बुद्धनगरमा जनमत पार्टीको आकस्मिक बैठक बसिरहेको एक नेताले नेपालखबरलाई बताए।
पुस ११ गते जनमत पार्टीबाट अब्दुल खान विना विभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए।
जनमतलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी दिने सहमति कार्यान्वयन नभएकोले सरकारमा रहने कि नहरने निर्णय गर्न बैठक बसेको ती नेताले जानकारी दिए।
मंगलबार विस्तार भएको मन्त्रिमण्डलमा जनमतको भागमा खानेपानी मन्त्रालय परेको थियो।
सहमतिअनुसार मन्त्रालय नपाएको भन्दै मन्त्री शपथ खाएका खानले खानेपानी मन्त्रालयमा पदबहाली गरेका छैनन्।
‘गठबन्धनमा रहने कि नरहने, सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिनेबारेमा अहिले पार्टीको उपलब्ध नेताहरुको बैठक बसिरहेको छ,’ ती नेताले भने, ‘सहमति कार्यान्वयन नगर्ने, थप मन्त्रालय पनि नपाउने भएपछि सरकारमा रहनुको औचित्य नभएको साथीहरुको भनाई छ। निर्णय के हुन्छ हेरौँ।’
तर, नेता बीपी साहले भने सरकारले निर्णय सच्याउने तत्परता देखाए सरकारमै रहने बताए।
‘हामीलाई सहमति भएको मन्त्रालय नदिएर खानेपानीमा मिल्क्याइएको छ, यो मान्ने कुरा भएन, साहले भने।

‘यसमा सरकार सच्चिने र प्रधानमन्त्रीले प्रतिवद्धता जनाए एउटा परिस्थिति बन्न सक्छ।

जनमत पार्टी प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएको छ ।गमक पाेष्ट

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

Next Post

राष्ट्रिय युवा सङ्घ महाधिवेशन चैतमा

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
राष्ट्रिय युवा सङ्घ महाधिवेशन चैतमा

राष्ट्रिय युवा सङ्घ महाधिवेशन चैतमा

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d