भिडियो
Friday, May 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

राष्ट्रिय युवा सङ्घ महाधिवेशन चैतमा

राष्ट्रिय युवा सङ्घ महाधिवेशन चैतमा

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरिएको छ । युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो ।

त्यसयता सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो । बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भए।

महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पौडेलले बताए । महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ ।बैठकले पार्टी र सङ्घको हित विपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ । महाधिवेशनको तयारीका लागि सङ्घको केन्द्रीय बैठक आगामी माघ १९ र २० गते गर्ने निर्णय गरिएको छ । यसअघि अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घले राष्ट्रिय अधिवेशनको मिति तोकिसकेको छ । नेकपा ९एमाले० को जनसङ्गठनको यही पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको भेलाले जनसङ्गठनको राष्ट्रिय अधिवेशन\सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो । एमालेको आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।

News By:-news24nepal.tv

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

जनमत पार्टी असन्तुष्ट, आकस्मिक बैठकजारी सरकारको समर्थन फिर्ता लिन सक्ने संकेत ।

Next Post

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

स्पेशल खबर

स्पेशल खबर

Next Post
प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

मानसिक तनाव दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन महासंघका श्रेष्ठको अनुरोध

मानसिक तनाव दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन महासंघका श्रेष्ठको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

अमेरिकी आक्रमणपछि इरानले दियो ‘सिंह’को चेतावनी

अमेरिकी आक्रमणपछि इरानले दियो ‘सिंह’को चेतावनी

स्ट्रेट अफ होर्मुज बन्दपछि विश्व आपूर्ति शृङ्खलामा संकट

स्ट्रेट अफ होर्मुज बन्दपछि विश्व आपूर्ति शृङ्खलामा संकट

सरकारी सुविधा त्याग्दै मेयर हमालको परोपकारी अभियान चर्चामा

सरकारी सुविधा त्याग्दै मेयर हमालको परोपकारी अभियान चर्चामा

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d