भिडियो
Tuesday, December 16, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

मानसिक तनाव दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन महासंघका श्रेष्ठको अनुरोध

मानसिक तनाव दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन महासंघका श्रेष्ठको अनुरोध

लहान माघ १७नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संसथाहरुले दुःख दिएको कारण उद्योगी व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।
बैंकहरुले कर्जाको ब्याजदर फेरि बढाएपछि आज जिल्ला नगर र बस्तुगत उद्योग वाणिज्य संघहरुसँग छलफल गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले अहिले कुनै पनि उद्योगी व्यवसायीहरुले बढेको ब्याजदर अनुसार कर्जाको ब्याज भूक्तानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।उनले यदि देशका जुनसुकै कुनामा कुनै पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीहरुलाई ‘टर्चर’ दिने काम गरेका छन् भने त्यसको जानकारी आफूलाई गराउन पनि अनुरोध गरेका छन् ।
‘कुनै बैंकले अहिलेको अवस्थामा कसैलाई दुःख दिने काम गरेको छ भने त्यसको जानकारी गाराउनु होला, हामी सहयोग गछौँ’ उनले भने, ‘म उद्योगी व्यवसायी साथीहरुलाई अनुरोध गर्न चाहन्छु, दुःख दिने बैंकको नाम, ब्रान्च र म्यानेजरको नाम र फोन नम्बरसहित हामीलाई जानकारी गराउनुहोला, हामी सहयोग गछौँ ।
बैंकहरुले निक्षेपको ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर फेरि ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै देशैभरीका उद्योगी व्यवसायीहरु पुनः आन्दोलनको तयारीमा छन् । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले भोली सोमबारबाटै आन्दोलन गर्दैछन् ।
राष्ट्रिय व्यवसायी महासंघले पनि भोली सोमबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नाको कार्यक्रम राखेकाे छ। बिजपाटी

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

Next Post

अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण

अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण

सिरहाको नवराजपुर गाउँपालिकाका प्रत्यासीत उम्मेदवार द्वारा  क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण

सिरहाको नवराजपुर गाउँपालिकाका प्रत्यासीत उम्मेदवार द्वारा  क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दुर्गा पूजा, कुम्भ मेला र वैदिक मन्त्रपछि अब दीपावली पनि विश्व सम्पदा सूचीमा

दुर्गा पूजा, कुम्भ मेला र वैदिक मन्त्रपछि अब दीपावली पनि विश्व सम्पदा सूचीमा

स्थानीय तहको असहयोगले बाबु–छोरीको मृत्यु भएको परिवारको आरोप

स्थानीय तहको असहयोगले बाबु–छोरीको मृत्यु भएको परिवारको आरोप

केयू दीक्षान्त समारोहमा २,२०९ विद्यार्थी दीक्षित

केयू दीक्षान्त समारोहमा २,२०९ विद्यार्थी दीक्षित

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d