भिडियो
Saturday, September 19, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सिरहाको नवराजपुर गाउँपालिकाका प्रत्यासीत उम्मेदवार द्वारा  क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण

सिरहाको नवराजपुर गाउँपालिकाका प्रत्यासीत उम्मेदवार द्वारा  क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण

लहान ५ फाल्गुन । सिराहाको नवराजपुर गाउँपालिकामा आयोजीत क्रिकेट खेल समारोह सँगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजमा युवाहरुको रोजाइको खेलको रूपमा रहेको क्रिकेट खेल पालिका स्थित जनमत पार्टीका नेता तथा कर्याकर्ताकाे निजी लगानीमा आयोजीत क्रिकेट खेलमा विजेता टिमलाई पुरस्कार वितरण गरिएको हो । खेलमा प्रथम र दोस्रो हुनेलाई नगद र खेल सामग्री सहित सिल्ड प्रदान गरिएको खेलाडीहरुले बताएका छन ।

स्थानिय नेताद्धय जिबछ यादव र राम सुरेश यादबको निजी खर्चमा माघ २० गतेदेखि फाल्गुन ५ गतेसम्म संचालित खेल शुक्रबार सप्पन्न भएको छ ।

संचालित खेलमा पालिकाका विभिन्न वडा अन्तर्गतका टिम सहित अन्य स्थानीय टिमहरू समेत सहभागि भएका थिए ।

खेलमा कजरा टिमले प्रथमं स्थान हात पारेको छ भने मेन्हा टिम दोस्रो भएका छन ।

विजेता प्रथम टिमलाई १०,००० नगद सिल्ड र १०,००० हजारको खेल सामग्री प्रदान गरिएको छ भने दोस्रो टिमलाई ६०,०० हजारको खेल सामग्री र नगद ५०,०० प्रदान गरिएको थियो ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण

Next Post

पत्रकार यादव बिना दाइजो विवाह बन्धनमा बाँधिदै

स्पेशल खबर

स्पेशल खबर

Next Post
पत्रकार यादव बिना दाइजो विवाह बन्धनमा बाँधिदै

पत्रकार यादव बिना दाइजो विवाह बन्धनमा बाँधिदै

रामग्रामका मेयर धनपतका भाइको मिलोमतोमा काठको अवैध तस्कारी

रामग्रामका मेयर धनपतका भाइको मिलोमतोमा काठको अवैध तस्कारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

संविधान दिवसको सन्दर्भमा सीबी साहको सन्देश : “भावनात्मक द्वन्द्व होइन, संवैधानिक पुनरावलोकन गरौँ।”

संविधान दिवसको सन्दर्भमा सीबी साहको सन्देश : “भावनात्मक द्वन्द्व होइन, संवैधानिक पुनरावलोकन गरौँ।”

बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद

बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

शीर्ष नेताहरूप्रति असन्तुष्टि, मधेशमा पुस्तान्तरणको माग

शीर्ष नेताहरूप्रति असन्तुष्टि, मधेशमा पुस्तान्तरणको माग

बेपत्ता आफन्तको खोजी माग्ने नेता पक्राउ, तत्काल रिहाइको माग

बेपत्ता आफन्तको खोजी माग्ने नेता पक्राउ, तत्काल रिहाइको माग

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d