पत्रकार नविन कुमार यादवले बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफलताको एउटा अर्को उदाहरणीय कदम “दाइजो नलिईकन विवाह गर्ने साहसी निर्णय ” गरिएकाे छ।
सप्तरी जिल्ला कार्य क्षेत्र बनाएर करिब ५ बर्ष देखि विभिन्न मिडिया निस्वार्थ भवनाले कलम चलाउदै अाएका छन् ।
सप्तरी जिल्लाबाट प्रकाशि पब्लिक प्रेस देनिक पत्रिकाका संचालक , रेडियाे सि एफ एमकाे मैथिली समाचार वाचक, आम नेपाली टेलिभिजनकाे सप्तरी सम्वदाता र प्रेस चाैतारीकाे सदस्य नवीन कुमार यादवले कंचनरुप नगरपालिका ,रूपनगर, विष्णु मन्दिरटाेल -९ निवासी रंजना कुमारी यादवसँग मिति २०७९-११-२५ गते बिना दाइजो विवाह बन्धनमा बाँधिने छन् ।
हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एबम् दाइजो उन्मूलन अभियान परिवार सलाम गर्दछ ।