भिडियो
Tuesday, April 21, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी

आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी

काठमाडौं । निर्वाचन आयोगले रौतहटबाट निर्वाचित सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी संघीय संसद्लाई गराएको छ। रौतहटबाट स्वतन्त्र निर्वाचन लडेर जित हात पारेका सांसद् साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा आयोगले संघीय संसद्‌लाई जानकारी गराएको हो।

यसअघि दर्ता नम्बर १७८ मा दर्ता भएको वैज्ञानिक समाजवादी पार्टीको नाम परिवर्तन गरेर आम जनता पार्टी राखिएको विषयमा पनि आयोगले संघीय संसद्लाई जानकारी गराएको हो।

आयोगले आफ्नो पत्रमा भनेको छ, ‘संघीय संसद् सचिवालयको च.न. १०१ मिति २०१७९/१०/१३ को पत्रबाट जानकारी उपलब्ध गराइ दिन लेखि आएको सम्बन्धमा आयोगको मिति २०७८/०९/३० को निर्णयबाट वैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको, सो दलको हाल परिवर्ति नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु शाह अध्यक्ष कायम रहेको भनी संघीय संसद्लाई पत्राचार गर्ने’ निर्णय भएको जानकारीका लागि अनुरोध छ।’

यसअघि संघीय संसद्ले प्रभु साह आबद्ध पार्टीको जानकारी आयोगसँग माग गरेको थियो। यसअघि स्वतन्त्र सांसदको हैसियतमा रहेका सांसद साह अब आम जनता पार्टीको अध्यक्षको हैसियतमा संसद्‌मा रहने भएका छन्।

तत्कालीन समयमा नेकपा माओवादीसँगको एकताका क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक गठबन्धन गरेपछि उनी रुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले स्वतन्त्र उम्मेदवारी दिएर जितसमेत हात पारेका थिए।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सरावलमा कृषक भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीकाे रजाइँ

Next Post

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

स्पेशल खबर

स्पेशल खबर

Next Post
भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

नागरिकता र अन्य महत्वपूर्ण कागजात हराएको सूचना

नागरिकता र अन्य महत्वपूर्ण कागजात हराएको सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d