भिडियो
Saturday, May 24, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

क्रान्तिकारी माओवादी र नेकपा बहुमतको संयुक्त एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी माओवादी र नेकपा बहुमतको संयुक्त एकता अधिवेशन सम्पन्न

काठमाडौं बैशाख १६ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीचको संयुक्त एकता अधिवेशन सम्पन्न भएको छ । दुवै पार्टीले एकता अधिवेशनबाट नयाँ पार्टी गठन गरेका छन् । नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ राखिएको छ । आज दुवै पार्टीको संयुक्त एकता अधिवेशनले नवगठित पार्टीको अध्यक्षमा मोहन वैद्य किरणलाई र पार्टी प्रवक्तामा धर्मेन्द्र बास्तोलालाई चयन गरिएको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न एकता अधिवेशनले २६७ जनाको महाधिवेशन आयोजक समित समेत बनाएको छ । अधिवेशनले १५ सदस्यीय कार्यालय, ८७ सदस्यीय सचिवालय समेत बनाएको छ । अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर दिवस ९मे १० १८ गते सोमबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी पार्टी एकताको घोषणा गर्ने समेत निर्णय गरेको छ ।

गौरवको अध्यक्षता र सुदर्शनको सञ्चालनमा सम्पन्न अधिवेशनमा नेकपा ९क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र नेकपा ९बहुमत०का संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त चर्चा गर्दै पार्टी एकताको सम्बन्धमा गरिएको समझदारीका बारेमा मन्तव्य राख्नुभएको थियो ।

एकता अधिवेशनमा कञ्चनले राजनीतिक प्रतिवेदन र राजवीरले विधान प्रस्तुत गर्नुभएको थियो भने संगठनात्मक प्रस्ताव अधिवेशनका अध्यक्ष गौरवले गर्नुभएको थियो । विधान, प्रतिवेदन र संगठनात्मक प्रस्ताव हलले ताली बजाएर पारित गरेको थियो ।

एकता अधिवेशनको अन्तमा प्रितमले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने नवगठित पार्टीको अध्यक्षको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो ।

नवगठित पार्टी र नेतृत्वलाई अधिवेशनका आमन्त्रित अतिथि पार्टीका सल्लाहकारहरु असारे काका र कमल चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको एकता अधिवेशन विभिन्न समयसामयिक नाराहरु लगाएर समापन गरिएको थियो ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

बैतडीका युवाको प्रदेशबाट वार्ड अध्यक्ष लाइ पानीको मुहान संरक्षण गरिदिन भन्दै भावुक पत्र

Next Post

महाकाली नदीको रोयल्टी भ्रष्टाचार प्रकरणमा अख्तियारद्वारा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत भट्ट सहित ९ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

स्पेशल खबर

कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड

कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

प्रहरीका सात डीआईजीको सरूवा

प्रहरीका सात डीआईजीको सरूवा

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d