भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय अध्यक्षमा चन्द निर्वाचित

आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय अध्यक्षमा चन्द निर्वाचित

कञ्चनपुर । नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय समितिको अध्यक्षमा बिरेन्द्र चन्द निर्वाचित भएका छन ।

नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ(आधिकारिक टे«ड यूनियन) केन्द्रीय समितिको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षमा रहेको बोर्डमा अब नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघका अध्यक्ष चन्दले समेत प्रतिनिधित्व गर्नेछन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा घर भएका चन्द यस अघि नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघको उपाध्यक्ष थिए । अहिले अध्यक्षमा निर्वाचित भएका छन । चन्दले देशैभरी नेपाल आयल निगममा कार्यरत कर्मचारीको पेशागत हकहितका लागि काम गर्ने प्रतिबद्धा जाहेर गरेका छन । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आथित्यमा भएको कार्यक्तममा मन्त्री मोदीले चुस्तदुरुस्त सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

इस्लामिक राष्ट्र र चिनियाँ विस्तारवादी नीतिविरुद्ध एकजुट हुन अभियानकाे आह्वान

Next Post

कृष्ण संस्कृतका पूर्व विद्यार्थीले स्थापना गरे अक्षयकोष

स्पेशल खबर

स्पेशल खबर

Next Post
कृष्ण संस्कृतका पूर्व विद्यार्थीले स्थापना गरे अक्षयकोष

कृष्ण संस्कृतका पूर्व विद्यार्थीले स्थापना गरे अक्षयकोष

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d