भिडियो
Sunday, May 31, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

कृष्ण संस्कृतका पूर्व विद्यार्थीले स्थापना गरे अक्षयकोष

कृष्ण संस्कृतका पूर्व विद्यार्थीले स्थापना गरे अक्षयकोष

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा रहेको कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका छन्। शुक्रबार विद्यालयको ६५ औं बार्षिकोत्सवका अवसरमा पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका हुन्।
शैक्षिक बर्ष २०५५ र ०५६ मा उक्त विद्यालयमार्फत एसएलसी उत्तिर्ण गरेका विद्यार्थीहरुले मिलेर एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन्।
विद्यालयमा पढ्न आउने गरिब, अपांगता भएका, जेहनदार छात्रछात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो। कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने मुनाफा रकमबाट यस्ता छात्र तथा छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ।
तत्काल एक लाख रुपैयाँ जम्मा गरिएपनि आगामी बर्ष अक्षय कोषमा २ लाख रुपैयाँ जम्मा गरिने विद्यालयका पूर्व विद्यार्थी एवम् विद्यालय निरीक्षक डम्बर कुमारी रोकायाले बताईन्। गरिबीका कारण विद्यालयमा शुल्क समेत तिर्न नसक्ने अवस्था आएका विद्यार्थीलाई अक्षयकोषबाट थोरै भएपनि राहत मिल्ने अपेक्षा गरिएको उनले बताईन्।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय अध्यक्षमा चन्द निर्वाचित

Next Post

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत

स्पेशल खबर

स्पेशल खबर

Next Post
कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत

चीन र बीआरआईको अन्धकार भविष्य

चीन र बीआरआईको अन्धकार भविष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d