भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

नगरकार्यपालिका सार्ने कुरो झुठो रहेको भन्दै गोलबजार नगरपालिका द्वारा प्रेस विज्ञप्ति


नगरकार्यपालिका सार्ने कुरो झुठो रहेको भन्दै गोलबजार नगरपालिका द्वारा प्रेस विज्ञप्ति

सुरेश राय_

सिरहा,६ श्रावण_नगरकार्यपालिका सार्ने कुरो झुठो रहेको भन्दै गोलबजार नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरिएको छ ।पछिलो केही दिनदेखी गोलबजार नगरपालिकाको बारेमा जन्तालाइ भ्रमित पार्ने गरि दवानल अनलाइन पत्रीकामा नगरपालिको जनप्रतिनिधी तथा कर्मचारीलाई चरित्र हत्या हुने गरि पटक-पटक भ्रामक समाचार सम्प्रेषण भएको प्रती नगरपालिकाको ध्यानाकर्षण भएको भन्दै गोलबजार नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरिएको छ ।

गोलबजार नगरपालिकाको कार्यलय कोभिड अस्पतालमा सार्ने तयारी शिर्षकमा दवानल अनलाइन पत्रीकामा गोलबजार धमिनि मन्दिर परिसरमा रहेको गोलबजार नगरपालिका नगरपालिकाको कार्यलय मैनावती नदिको पश्चिम किनारमा रहेको कोभिड अस्पतालको नाममा निर्माण गरिएको भवनमा सार्ने तयारी गरिएको कुरो झुठो हो ।मैनावती पुर्वका खासगरी गोलबजार क्षेत्रका जनताले रोक्ने वा प्रतिवाद गर्ने भयले अत्यन्तय गोप्य दंगले कार्यलय सार्ने रणनीति बनाइएको बारे सम्प्रेषण गरिएको समाचार असत्य तथा भ्रामक रहेको विज्ञप्तीमा उल्लेख छ ।

नगरपालिकालाई नियोजित ढंगले बदनाम गर्ने गरि सञ्चार माध्यम पनि प्रयोग भएकोले हामी दुःखि भएका छौ ।

कार्यलय सार्ने विषय कार्यपालिकाको बैठकबाट कुनै किसिमको निर्णय नभएपनि संस्थागत विषयलाई ब्यक्ति प्रधान बनाएर नगर प्रमुखलाई बदनाम गर्ने नियत देखियो।कोभिड अस्पतालमा नगरपालिकाको कार्यलय सार्ने निर्णय नभइ बरु नगरपालिकाको निर्मान्धिन प्रशासकिय भवनमा सार्ने पुर्व तयारी भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त अनलाइन पत्रीकाले नगरपालिका तथा नगर प्रमुख लाइ बदनाम गर्ने नियतले घटनालाइ नबुझी,विषयको गम्भीर अध्यन नगरि कुनै निश्चित राजनितिक स्वार्थसिद्धगर्ने कार्यमा सञ्चारमाध्यमले पनि भुमिका खेल्दा यसले सञ्चार माध्यमकै विश्वानियतामा सङ्खा उतपन्न हुन्छ ।तर्श्त घटनालाइ सत्यतथ्य रुपमा बुझी समाचार सम्प्रेषण गर्न आग्रह गरिएको गोलबजार नगरपालिकाको नगर प्रमुखको सचिवालय फेसबुक वालमा पोस्ट गरिएको विज्ञप्तीमा उल्लेख छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’ ‘मुस्लिम आयोग खारेज हुनुपर्छ’

Next Post

जम्मू कश्मीर र लद्दाख अनुच्छेद 370 खारेज पछि आर्थिक वृद्धि र विकासमा उल्लेखनीय परिवर्तन

स्पेशल खबर

स्पेशल खबर

Next Post
जम्मू कश्मीर र लद्दाख अनुच्छेद 370 खारेज पछि आर्थिक वृद्धि र विकासमा उल्लेखनीय परिवर्तन

जम्मू कश्मीर र लद्दाख अनुच्छेद 370 खारेज पछि आर्थिक वृद्धि र विकासमा उल्लेखनीय परिवर्तन

महोत्तरीमा बोक्सी आरोपमा यातनाबाट विस्थापित काजलले पतिसहित तीनजनाविरुद्ध दिइन् जाहेरी

महोत्तरीमा बोक्सी आरोपमा यातनाबाट विस्थापित काजलले पतिसहित तीनजनाविरुद्ध दिइन् जाहेरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d