भिडियो
Sunday, June 21, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

रविलाई सांसदबाट निलम्बन गर्ने चिठी संसदमा पुग्यो

रविलाई सांसदबाट निलम्बन गर्ने चिठी संसदमा पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ।

आइतबार अबेला निलम्बन सिफारिशको चिठी आइपुगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्। समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने छ।

‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा हिंसा: राष्ट्रिय एकता अभियानले कडा प्रतिक्रिया जनायो

Next Post

काठमान्डौँमा मधेशी युवकउपर नश्लिय विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

स्पेशल खबर

स्पेशल खबर

Next Post
काठमान्डौँमा मधेशी युवकउपर नश्लिय विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

काठमान्डौँमा मधेशी युवकउपर नश्लिय विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

योनी दुखिरहनुको कारण के हो ?

योनी दुखिरहनुको कारण के हो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d