भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

काठमान्डौँमा मधेशी युवकउपर नश्लिय विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन


काठमान्डौँमा मधेशी युवकउपर नश्लिय विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । नेपाल प्रिमियर लिग समापनपछि मधेशी समुदायका केही युवकहरुमाथि आक्रमण गरेको भन्दै कारवाहीको माग गरिएको छ ।

एनपिएलको क्रममा फाइनल म्याच जनकपुर बोल्टस जितेपछि सुदुरपश्चिम रोयल्सका फ्यानहरुले जनकपुर बोल्टसका केही समर्थकहरुलाई सम्प्रादायिक विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन गरिएको छ ।

आईतबार अपरान्ह जनकपुरको जनकचोकस्थित विद्यार्थी नेताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले भिडियोमा आक्रमण गर्ने व्यक्तिहरु प्रष्ट देखिएकोले प्रहरीले यथाशिघ्र कारवाही प्रक्रिया अगाडी बढाउन माग गरको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

रविलाई सांसदबाट निलम्बन गर्ने चिठी संसदमा पुग्यो

Next Post

योनी दुखिरहनुको कारण के हो ?

स्पेशल खबर

स्पेशल खबर

Next Post
योनी दुखिरहनुको कारण के हो ?

योनी दुखिरहनुको कारण के हो ?

महिला र पुरुषमा देखिने यौनरोग ‘ट्राइकोमोनिसिस’ के हो ?

महिला र पुरुषमा देखिने यौनरोग ‘ट्राइकोमोनिसिस’ के हो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d