भिडियो
Sunday, December 7, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

आज १८ औं बलिदानी दिवस मनाइँदै

आज १८ औं बलिदानी दिवस मनाइँदै

 सिरहा । प्रथम मधेश आन्दोलनको १८ औं वार्षिकीको अवसरमा मधेश केन्द्रित दल र मधेश सरकारले आज विविध कार्यक्रमहरूसहित बलिदानी दिवस मनाउँदैछन् । सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको सहादत भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाइने गरिएको छ।

माघ ५, २०६३ मा सिरहाको लहानमा रमेश महतोले सहादत दिएपछि मधेश आन्दोलनको शंखनाद भएको थियो । रमेश महतोको सहादतको सम्मानमा मधेश प्रदेश सरकारले यस दिनलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ।

२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको संयोजनमा आन्दोलन सुरु भएको थियो। त्यसबेला अन्तरिम संविधानको प्रतिलिपि जलाएको आरोपमा संयोजक उपेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलन झन् उग्र बनेको थियो। आन्दोलनकै क्रममा लहानको लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत रमेश महतो गोली प्रहारबाट सहिद भएका थिए। रमेश महतोको सहादतसँगै आन्दोलन मधेशभर चर्किएको थियो ।

यस वर्षको बलिदानी दिवस जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा मधेश सरकारद्वारा आयोजित कार्यक्रममार्फत मनाइँदैछ। गृह, सञ्चार, तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठानको संयोजनमा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्। साथै, मधेश सरकारका मन्त्रीहरू, सचिवहरू, र अन्य सरकारी अधिकारीहरूको समेत उपस्थिति रहनेछ।

यस अवसरमा सहिद परिवारहरूलाई सम्मान गर्ने विशेष कार्यक्रमसमेत आयोजना गरिएको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

लस एन्जलसमा हावा अझै तीब्र हुनसक्ने मौसम विभागको चेतावनी

Next Post

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गरौं

स्पेशल खबर

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d