भिडियो
Friday, May 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

मधेस केन्द्रित ८ दलको बैठक जारी

मधेस केन्द्रित ८ दलको बैठक जारी

काठमाडौं। मधेस केन्द्रित दलको मोर्चा बन्दी गर्नेबारेमा छलफल तिब्र भएको छ। नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा तराइ मधेस केन्द्रित ८ दलको बैठक जारी छ।

‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि आगामी दिनमा के कस्तो रणनीति बनाएर जाने अनि समान बिचार बाहक आठ दलिय  मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजना सम्बन्धि महत्त्वपूर्ण छलफलकालागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरु बसिरहेका छौं,’ एक सदस्य केशव झाले भने।

उनका अनुसार जसपावाट रेणु यादव र इस्तियाक राई , जनमत पार्टीका अब्दुल खान र शरद सिंह यादव, जनता समाजवादी पार्टी नेपालवाट राजकिशोर यादव र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट गंगाराम चौधरी र लालविर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीवाट सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीवाट रामनरेश राय र केशव झा, जनता प्रगतिशिल पार्टीवाट शिवजी यादव, तमलोपावाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह रहेका छन्।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

नेतान्याहु अमेरिका पुगे, दोस्रो चरणको युद्धविरामबारे छलफल हुने

Next Post

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं: सञ्चार मन्त्री गुरूङ

स्पेशल खबर

स्पेशल खबर

Next Post
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं: सञ्चार मन्त्री गुरूङ

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं: सञ्चार मन्त्री गुरूङ

महोत्तरीसहितका स्थानमा डकैती र अपहरणमा संलग्न माझी पक्राउ, जेल चलान

महोत्तरीसहितका स्थानमा डकैती र अपहरणमा संलग्न माझी पक्राउ, जेल चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

अमेरिकी आक्रमणपछि इरानले दियो ‘सिंह’को चेतावनी

अमेरिकी आक्रमणपछि इरानले दियो ‘सिंह’को चेतावनी

स्ट्रेट अफ होर्मुज बन्दपछि विश्व आपूर्ति शृङ्खलामा संकट

स्ट्रेट अफ होर्मुज बन्दपछि विश्व आपूर्ति शृङ्खलामा संकट

सरकारी सुविधा त्याग्दै मेयर हमालको परोपकारी अभियान चर्चामा

सरकारी सुविधा त्याग्दै मेयर हमालको परोपकारी अभियान चर्चामा

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d