भिडियो
Tuesday, April 14, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा, सञ्चालकमा दिपेन्द्र महतो नियुक्त

सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा, सञ्चालकमा दिपेन्द्र महतो नियुक्त

काठमाडौं । ७.८ मेगावाट क्षमताको सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालक समितिको फागुन ११ गते बसेको बैठकले नयाँ नेतृत्व चयन गरेको छ। बैठकले संचालक बुद्धि बहादुर थापालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ भने रिक्त रहेको सञ्चालक पदमा दिपेन्द्र महतोको नियुक्ति गरेको छ।
एस.एस विनायक इन्भेष्टमेन्ट प्रालिका प्रतिनिधि दिपेन्द्र महतो
सञ्चालक पदमा नियुक्त भएका दिपेन्द्र महतो १५+ वर्ष सूचना प्रविधि क्षेत्रमा अनुभवका साथै सामाजिक सुधारका क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता रहेका महतो निजि विद्यालयका संचालक, ऊर्जा, पूर्वाधार तथा लगानी क्षेत्रमा अनुभव भएका व्यक्ति हुन्। उनी एस.एस विनायक इन्भेष्टमेन्ट प्रालिका प्रतिनिधिका रूपमा सुपरमाई हाईड्रोपावरको सञ्चालक पदमा नियुक्त भएका हुन्। महतो विभिन्न लगानी कम्पनीहरूमा आवद्ध रही जलविद्युत्, पूर्वाधार विकास तथा अन्य उद्योगहरूमा सक्रिय भूमिका खेल्दै आएका छन्। नेपालको ऊर्जा क्षेत्रमा दिगो विकास र पूर्वाधार निर्माणलाई प्रवर्द्धन गर्न उनको योगदान उल्लेखनीय छ।
सुपरमाई हाईड्रोपावरको भविष्य र योजनाहरू
सुपरमाई हाईड्रोपावर लिमिटेड इलाम जिल्लामा अवस्थित जलविद्युत् आयोजना हो, जसले ७.८ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ। कम्पनीले नेपालको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
नयाँ नेतृत्वले कम्पनीको प्राविधिक सुदृढीकरण, उत्पादन क्षमता विस्तार तथा दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने लक्ष्य राखेको छ। सुपरमाई हाईड्रोपावरले नयाँ लगानी आकर्षण, कम्पनीको वित्तीय मजबूती र व्यवसायिक विस्तारलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
नव नियुक्त नेतृत्वको भनाइ-
अध्यक्ष बुद्धि बहादुर थापाले सुपरमाई हाईड्रोपावरलाई थप प्रभावकारी र व्यावसायिक रूपमा सक्षम बनाउने प्रतिवद्धता व्यक्त गर्दै लगानीकर्ताको हितलाई सुरक्षित गर्दै अगाडि बढ्ने बताए। सञ्चालक दिपेन्द्र महतोले ऊर्जा उत्पादनको सक्षमता अभिवृद्धि गर्न प्रविधि सुधार, व्यवस्थापन सुदृढीकरण तथा नवीन रणनीतिक योजनाहरू लागू गर्ने आफ्नो उद्देश्य रहेको बताए।
नयाँ नेतृत्व चयनसँगै सुपरमाई हाईड्रोपावर लिमिटेडले उत्पादन वृद्धिका साथै जलविद्युत् क्षेत्रमा थप नवप्रवर्तनात्मक कार्यहरू गर्ने लक्ष्य राखेको छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

अनुदानमा स्याउको बिरुवा वितरण

Next Post

रूसमाथि बाइडेन सरकारले लगाएका प्रतिबन्धहरू समेत हटाउने ट्रम्पको तयारी

स्पेशल खबर

स्पेशल खबर

Next Post
रूसमाथि बाइडेन सरकारले लगाएका प्रतिबन्धहरू समेत हटाउने ट्रम्पको तयारी

रूसमाथि बाइडेन सरकारले लगाएका प्रतिबन्धहरू समेत हटाउने ट्रम्पको तयारी

पोप फ्रान्सिसको अवस्था गम्भीर

पोप फ्रान्सिसको अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d