भिडियो
Friday, May 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन्।

नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेका हुन्। पछिल्लो समय सरकारले आवश्यकता महसुस गरी सिफारिस गरेका विभिन्न अध्यादेशहरू जारी गर्ने क्रममा राष्ट्रपतिबाट यो नयाँ अध्यादेश प्रमाणीकरण भएको हो।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि विद्यमान कानुनी व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन यो अध्यादेश ल्याइएको हाे।

अन्तर्राष्ट्रिय मापदण्ड र वित्तीय कारबाही कार्यदलको सुझाव अनुरूप नेपालको कानुनी प्रणालीलाई परिमार्जन गर्न यो संशोधनले महत्वपूर्ण भूमिका खेल्ने बताइएकाे छ। विशेष गरी वित्तीय पारदर्शिता कायम गर्न र अवैध धनलाई वैध बनाउने प्रक्रियामाथि कडा निगरानी राख्न अध्यादेशमा केही नयाँ प्रावधानहरू थपिएका छन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी यो तेस्रो संशोधनले सम्पत्ति शुद्धीकरण विरुद्धको अभियानमा संलग्न निकायहरूको कार्यक्षेत्र र क्षमता अभिवृद्धिमा समेत जोड दिएको छ।

संसदको अधिवेशन चालु नरहेको अवस्थामा मुलुकलाई आवश्यक परेका कानुनी व्यवस्था मिलाउन सरकारले अध्यादेशको बाटो रोजेको हो। यो अध्यादेश जारी भएसँगै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूको अनुसन्धान र अभियोजन प्रक्रियामा थप सहजता आउने विश्वास गरिएको छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

गर्भवती दीपिका दक्षिण अफ्रिकामा शाहरुखसँगै ‘किङ’ को सेटमा देखिइन्

Next Post

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

स्पेशल खबर

स्पेशल खबर

Next Post
कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

अमेरिकी आक्रमणपछि इरानले दियो ‘सिंह’को चेतावनी

अमेरिकी आक्रमणपछि इरानले दियो ‘सिंह’को चेतावनी

स्ट्रेट अफ होर्मुज बन्दपछि विश्व आपूर्ति शृङ्खलामा संकट

स्ट्रेट अफ होर्मुज बन्दपछि विश्व आपूर्ति शृङ्खलामा संकट

सरकारी सुविधा त्याग्दै मेयर हमालको परोपकारी अभियान चर्चामा

सरकारी सुविधा त्याग्दै मेयर हमालको परोपकारी अभियान चर्चामा

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d