भिडियो
Tuesday, September 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

बेइजिङ। तिब्बतमा आएको भीषण बाढीमा परी १०४ जना नेपालीसहित ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन (सीसीटीभी) का अनुसार बेपत्ता हुनेहरूमा २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्, जसमा सबैभन्दा ठूलो सङ्ख्या नेपालीको छ।

बाढीमा परी बेपत्ता भएका अन्य विदेशी नागरिकहरूमा भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५ तथा क्यानडा र अष्ट्रेलियाका ६-६ जना रहेका छन्।

त्यसैगरी दक्षिण अफ्रिकाका ४, मलेसिया, जर्मनी र रसियाका ३-३ जना तथा फ्रान्स, न्युजिल्याण्ड, एस्टोनिया र आयरल्याण्डका २-२ जना बेपत्ता भएका छन्। फिनल्याण्ड, नेदरल्याण्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हंगेरीका १-१ जना नागरिक पनि बाढीपछि सम्पर्कविहीन भएका छन्।

परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन लगायतका निकायहरूको संयुक्त अनुसन्धानपछि चिनियाँ अधिकारीहरूले बेपत्ता नागरिकका सम्बन्धित दूतावास तथा कन्सुलर सेवाहरूलाई औपचारिक जानकारी गराइसकेका छन्।

बाढीका कारण तिब्बत र नेपालका सीमावर्ती क्षेत्रहरूमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा हाल खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी राखिएको छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो

Next Post

उद्धार–राहतका लागि नेपालमा स्टारलिंक किट पठाउने तयारी

स्पेशल खबर

स्पेशल खबर

Next Post
उद्धार–राहतका लागि नेपालमा स्टारलिंक किट पठाउने तयारी

उद्धार–राहतका लागि नेपालमा स्टारलिंक किट पठाउने तयारी

कडा नियन्त्रणमा रहेको तिब्बतमा उद्धारका लागि सी जिनपिङको निर्देशन

कडा नियन्त्रणमा रहेको तिब्बतमा उद्धारका लागि सी जिनपिङको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद

बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

शीर्ष नेताहरूप्रति असन्तुष्टि, मधेशमा पुस्तान्तरणको माग

शीर्ष नेताहरूप्रति असन्तुष्टि, मधेशमा पुस्तान्तरणको माग

बेपत्ता आफन्तको खोजी माग्ने नेता पक्राउ, तत्काल रिहाइको माग

बेपत्ता आफन्तको खोजी माग्ने नेता पक्राउ, तत्काल रिहाइको माग

कृष्ण जन्माष्टमीमा सानवीको सौगात ‘यता श्यामले वंशीको तान छाडे’ भक्ति गीत सार्वजनिक

कृष्ण जन्माष्टमीमा सानवीको सौगात ‘यता श्यामले वंशीको तान छाडे’ भक्ति गीत सार्वजनिक

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d