भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

जनकपुरधामबाट १३५ वृद्ध–वृद्धालाई लिएर अयोध्याको धार्मिक यात्रामा निस्के वडाध्यक्ष साह

जनकपुरधामबाट १३५ वृद्ध–वृद्धालाई लिएर अयोध्याको धार्मिक यात्रामा निस्के वडाध्यक्ष साह

जनकपुरधाम उपमहानगरपालिका २ का वडाध्यक्ष शिवकुमार साहले १३५ जना वृद्ध–वृद्धालाई लिएर राम जन्मभूमी अयोध्याका लागि निस्केका हुन् ।

आइतबारदेखि धार्मिक यात्रा प्रारम्भ भएको हो ।

वडाध्यक्ष साहले आफ्ना वडाका १३५ जना जेष्ठ नागरिकहरुलाई लिएर भारतको अयोध्या, बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका हुन् ।

उक्त अवसरमा विदाई गर्न पुगेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा ३ बाट उम्मेदवारी दिने बताए ।

उनले लोकतान्त्रिक शक्तिहरु एकजुट भई मिलेर आगामी निर्वाचनमा जानुको विकल्प नरहेकोसमेत बताए । नेता निधिले सत्ता गठबन्धनको दलमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने बताए ।

नेता निधिले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई आफुले स्वयं कुरा गरेर निर्वाचनमा सँगै जानका लागि भनेको बताए । उनले भने, ‘लोसपालाई गठबन्धनमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न चरणमा छलफल गरेका छन् ।’

धनुषा ३ मा ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राजेन्द्र महतो निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नेता निधिलाई उनकै निर्वाचन क्षेत्रमा पराजित गरेका थिए ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिलाई महाभियोग लगाउन तरुण दलको माग

Next Post

९० किलो गाँजासहित एम्बुलेन्स चालक प्रहरीकाे नियन्त्रणमा

स्पेशल खबर

स्पेशल खबर

Next Post
९० किलो गाँजासहित एम्बुलेन्स चालक प्रहरीकाे नियन्त्रणमा

९० किलो गाँजासहित एम्बुलेन्स चालक प्रहरीकाे नियन्त्रणमा

फिफाले लगायो भारतमाथि प्रतिबन्ध

फिफाले लगायो भारतमाथि प्रतिबन्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d