भिडियो
Friday, April 17, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालद्धारा जनता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालद्धारा जनता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालद्धारा श्री जनता आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका वार्ड नं. ५ ठिङ्गावारीमा अवस्थित जनता विद्यालयका अति विपन्न ५ जना विद्यार्थीलाई ५ दर्जन कापी ५ पिस झुल ५ वटा झोला साथै डटपेन ईलिजर बलपेन पेन्सिल लगायतका सामाग्री सेवा नेपालले प्रदान गरेको हो ।

शैक्षिक सामाग्री पाउने बालबालिका २ घण्टा पैदल हिडेर विद्यालय आउने गरेको सो विद्यालयको शिक्षक देवी बहादुर सुनुवारले जानकारी दिए । गरिवताका कारण विद्यार्थीहरु २ घण्टा लामो बाटो हिडेर विद्यालय आउने गरेको शिक्षक सुनुवारले बताए । प्रायःजसो सुकुम्बासी बस्ती र विपन्न वर्गको विद्यार्थीहरु जनता विद्यालयमा पढ्न आउने गरेको शिक्षक सुनुवारको भनाई छ ।
जनता आधारभूत विद्यालय धरान उपमहानगरपालिका भित्रै भएपनि राज्यको नजरमा पर्न नसकेको त्यस विद्यालयका प्र.अ. शिक्षिका रिता पोखरेलले बताईन् । जनता विद्यालय धरान उपमहानगरपालिका कार्यालय देखि अन्दाजी २ किलोमिटर दुरीमा भएपनि व्यवस्थित हुन सकेको छैन । केही दिनयता यस विद्यालय सामजिक सञ्जालमा देखिएपछि धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ राई पनि सो विद्यालयमा पुगेका थिए ।

विद्यालयमा पढ्ने विपन्न विद्यार्थीहरुलाई आफ्नो संस्थाले शैक्षिक सामाग्री र डे«स उपलब्ध गराउदै आएको अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालका कार्यकारी निर्देशक सुनिल खड्काले जानकारी दिए । श्री जनता आधारभूत विद्यालयमा अध्यान गर्ने विपन्न वर्गका विद्यार्थीहरु आउँछन् केही सहयोग गरी दिनु भनेर सञ्चारकर्मी दिल बहादुर राईले आग्रह गरेपछि विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएको निर्देशक खड्काले बताए ।

आफ्नो संस्थाले विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र डे«स उपलब्ध गराउदै आएको निर्देशक खड्काले कोशीपोष्ट डटकमसंगको कुराकानीमा सुनाए । ‘हामीले विपन्न वर्गाका थुप्रै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र डे«स दिदै आएका छौं । त्यसैले आज पनि जनता विद्यालयमा विपन्न बालबालिका पढ्छन् तपाईको संस्थाबाट शैक्षिक सामाग्री उपलब्ध गराई दिनु पर्यो भनेर मेरो मित्र सञ्चारकर्मी दिल बहादुर राईले भन्नु भयो मैले सोचे पत्रकारले देखेको समस्य साच्चै नै समस्य होला भनेर उहालाई नै लिएर आयौं र विद्यालयमा आएर हेदा साच्चै नै समस्य रहेछ । यस पटक हामीले अति विपन्न ५ जना विद्यार्थीलाई केही शैक्षिक सामाग्री र झुल उपलब्ध गराएका छौं केही समय पछि थप शैक्षिक सामाग्री र डे«स पनि उपलब्ध गराउने पहल गर्ने छौं’ निर्देशक खडुको भने ।

विपन्न वर्गका विद्यार्थीलाई प्रोत्साहन स्वरूप शैक्षिक सामाग्री र लाम्खुटेको टोकाईबाट जोगिहोस् भन्ने उद्देश्यले झुल प्रदान गरेको निर्देशक खड्काको भनाई छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

जी २० समूहको शिखर सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी

Next Post

नेता र प्रधानमन्त्री पैसाकाे पछि कुद्न थाले : माधव नेपाल

स्पेशल खबर

स्पेशल खबर

Next Post
नेता र प्रधानमन्त्री पैसाकाे पछि कुद्न थाले : माधव नेपाल

नेता र प्रधानमन्त्री पैसाकाे पछि कुद्न थाले : माधव नेपाल

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पूजा-आराधना गरी मनाइँदैछ

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पूजा-आराधना गरी मनाइँदैछ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d