भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ


मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

फिराेज सेख लहान २०७९ भदौ २३ -सिरहा प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेका छन्। ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिकाको वडा नं.३ प्रादेशिक अस्पताल भित्र रहेको पार्किङ स्थलबाट चोरी भएको को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाईकल ,लहान नगरपालिका वडा नं.१ स्थित सनराईज होटल अगाडी पार्किङ स्थलबाट चोरी भएको मोटरसाईकल स.६प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकल सहित लहान नगरपालिका वडा नं.३ बस्ने बर्ष २० नबिन कुमार महतो,बर्ष २४ राकेश राय र सिरहा नवराजपुर गाउँपालिका वडा नं.३ जगतपुर बस्ने बर्ष २२ को सन्तोष कुमार यादवलाई नवराजपुर गाउँपालिका वडा नं.३ जगतपुर स्थित हनुमान चोकबाट को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाईकल र सिरहा सुखिपुर नगरपालिका वडा नं .८ स्थित दिनेश वर्कसपबाट स.६प..१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकल सहित पकाउ गर्न सफल भएका छन्। पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लीई सम्मानित सिरहा जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु

Next Post

युवा संघ नेपालकाे यात्राले युवा जागरण

स्पेशल खबर

स्पेशल खबर

Next Post
युवा संघ नेपालकाे यात्राले युवा जागरण

युवा संघ नेपालकाे यात्राले युवा जागरण

विद्यापति मार्गकाे शिलान्यास

विद्यापति मार्गकाे शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d