भिडियो
Friday, April 24, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

विद्यापति मार्गकाे शिलान्यास

विद्यापति मार्गकाे शिलान्यास

कंचन शाह
पाेखरभिण्डा भदौ २३ सिरहा जिल्लाकाे पुरानो तथा एतिहाँसिक विद्यापति मार्ग छपराडीदेखी पोखरभिण्डा, खोरकियाही, नर्गी, बरहरी, सडकखण्डको शिलान्यास लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष
चतुरानन्द ठाकुरद्वारा एक कार्यक्रम बिच मंगलबार सडकको शिलान्यास गर्नुभएको छ ।
साे सडक छपराडिदेखि नरगिसम्म २३ फिट कालाेपत्र ४० फिट चाैडाई र सडकको दुबै छेउमा ढल निर्माण हुनेभएकोले स्थानीय बासिन्दा खुशी भएको देखिन्छ । स्थानीय नेता दुर्गा नन्द चाैधरी भन्नुहुन्छ याे सडककाे निर्माण गराउने काममा सहयोग गर्न धनगढीमाई नपाकाे वडा अध्यक्ष सुर्यनाथ यादव र लक्ष्मीपुर पतारी वाडा नं २ काे वाडा अध्यक्ष रामचन्द्र चाैधरीले सडक फराकिलो गराउने कार्यमा सहकार्य गरेको छ । सिरहा जिल्लाकाे पुरानो सडक हाे यसमा दिनहुँ हजारौंका संख्यामा यात्रु आवतजावत गर्ने गर्छ । साथै विद्यापतिकाे प्रवास स्थल बाखर बनाैली भएको र राजा सलहेसकाे फुलवारी हेर्न भारतबाट आउने यात्रुहरू मूख्यरुपमा सडक प्रयाेग गरेकाेले यसकाे गुणस्तरीय निर्माणमा सबैले एकजुट भएर लागनु पर्छ ।
गापा अध्यक्ष चतुरानन्द ठाकुरले यस सडकलाई फराकिलो बनाउन ताेकिएकाे मापदण्डअनुसार हामीले रत्तिभर पछि नहट्ने निर्विवाद दुबै छेउ छुट्याइ सकेकाेले सडक निर्माण गर्ने ठेकेदारले ढिलो नगरी कामको तिब्रता बढाउनमा जाेड दिनु भयो ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

युवा संघ नेपालकाे यात्राले युवा जागरण

Next Post

गापा अध्यक्ष यादवद्वारा विद्यार्थी,अभिभावकलाई सम्मान

स्पेशल खबर

स्पेशल खबर

Next Post
गापा अध्यक्ष यादवद्वारा विद्यार्थी,अभिभावकलाई सम्मान

गापा अध्यक्ष यादवद्वारा विद्यार्थी,अभिभावकलाई सम्मान

जनकपुरमा धोती कुर्ता लगाएर ओलीले भने,–’एमाले मधेशीको पार्टी हो ‘

जनकपुरमा धोती कुर्ता लगाएर ओलीले भने,–'एमाले मधेशीको पार्टी हो '

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d