मेयरको निर्देशनमा जनकपुरमा साँढेमाथि क्रुरता, घाइते र मारेर खोलामा फाल्ने गरेको खुलासा
जनकपुरधामका नगरप्रहरीले साँढेलाई मरासन्न हुने गरी अचेत बनाएर बाहिर फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे...


















