रविलाई सांसदबाट निलम्बन गर्ने चिठी संसदमा पुग्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ। आइतबार अबेला निलम्बन सिफारिशको चिठी आइपुगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले...


















