आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान
काठमाडौं। नेपाल आदिवासी जनजाति महासङ्घले ग्याल्पो ल्होसार मनाएको छ। बुधबार काठमाडौंको सिफल चौंरमा विशेष कार्यक्रमको आयोजनागरी ग्याल्पो ल्होसार मनाइएको हो। कार्यक्रममा अध्यक्ष गेल्जे लामा शेर्पा आज घरबाट बाहिर ननिस्कने शेर्पाहरुको परम्परा भएको हुनाले र...


















