कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’
सुर्खेत । कर्णाली प्रदेशमा विभिन्न क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्याएका १० जना युवालाई यस वर्ष ‘कर्णाली यूथ आइकन अवार्ड’ प्रदान गरिने भएको छ । कर्णाली युवा महोत्सवको दोस्रो संस्करणमा कर्णालीमा राजनीतिबाहेक शिक्षा, सामाजिक सेवा, उद्यमशीलता,...


















