भिडियो
Wednesday, February 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

उमेदवार कार्कीद्वारा पत्रकार सम्मेलन,प्रतिबद्धतापत्र अनुसार कामनगरे पद मुक्त हुने प्रतिबद्धतापत्र सार्वजनिक

उमेदवार कार्कीद्वारा पत्रकार सम्मेलन,प्रतिबद्धतापत्र अनुसार कामनगरे पद मुक्त हुने प्रतिबद्धतापत्र  सार्वजनिक

सुर्य कुमार शाह
लहान कार्तिक ७ सिरहा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यकाे उमेदवार अधिवक्ता सुरेश कुमार कार्कीले साेमवार धनगढीमाई नपा प्रकृतिक अस्पताल काे सभाकक्षमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता पत्रमा आैठा छाप लगाएर अभिलेखकाेलागी पत्रकार महासँघ सिरहाको अध्यक्ष मनाेज बनैता लगायत जिल्ला भरिका पत्रकारहरुलाई बुझाएको छ । यसमा उल्लेख गरिएको छ साे प्रतिबद्धता पत्र बमाेजिम काम नगरेकाे खण्डमा यस क्षेत्रका कुनैपनि न्याय प्रेमी मतदाताले संसद सचिवालयमा पेश गरेमा यसैलाई मेराे राजिनामा मानि म पदमुक्त भएमा मञ्जुर गर्द छु ।
कार्कि विगत लामाे समय सिरहा जिल्लामा पत्रकारिता लगायत रेयूकाई नेपाल संस्थाकाे अध्यक्ष,निर्देशक,रेडियो नेपालकाे कार्यकारी निर्देशक, दर्जनौं संघ संस्थाका मध्यमवाट समाजसेवा गर्दै आईरहेकाे छ ।
वहाँ नेपाकै पहिलाे उमेदवार हाे जाे जनता समक्ष आफ्नो प्रतिबद्धता अनुसार काम नगरेमा पद मुक्त हुन सक्ने लिखित पत्रमा हस्ताक्षर गरेर बुझाएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सरसफाईमा निरन्तर लाग्दै लहान ३ का वाडा सदस्य कुशवाहा

Next Post

टी–ट्वान्टी टुनामेन्ट उद्घाटन खेलमा सिरहा र बैशाखा विजय , आज सुखीपुर र पतारी बिच खेल हुने

स्पेशल खबर

स्पेशल खबर

Next Post
टी–ट्वान्टी टुनामेन्ट उद्घाटन खेलमा सिरहा र बैशाखा विजय , आज सुखीपुर र पतारी बिच खेल हुने

टी–ट्वान्टी टुनामेन्ट उद्घाटन खेलमा सिरहा र बैशाखा विजय , आज सुखीपुर र पतारी बिच खेल हुने

उमेदवारहरुद्वारा घरदैलो कार्यक्रमकाे सुरवात

उमेदवारहरुद्वारा घरदैलो कार्यक्रमकाे सुरवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d